Tuesday, July 31, 2012

नेपालको राजतन्त्र

प्रशिद्ध भारतीय लेखक एस डी मुनीले नेपालको राजतन्त्रले कहिले पनि नेपालको राष्ट्रियता जोगाउने पक्षमा थिएन भन्ने खालको अभिब्यक्ति दिए ।उनले २००७ सालमा राणा विरोधीगतिविधी भैरहेको बेलामा तत्कालिन राजा त्रिभुवन भारतीय सरकार समक्ष पुगेर भारतको समर्थन पाउने प्रयास गरेको समयमा नेपाललाई भारतमा बिलय गराउन समेत तयार भएको खुलासा गरेका छन । आफ्नो पुस्तक "नेपाल इन ट्रान्जिसन फ्रम पिपुल्स वार टु फ्राजाइल पिस"को बारेमा आयोजित एक अन्तरक्रियामा बोल्दै मुनीले नेपालको राष्ट्रियता भारतको विरोध गर्नुमात्र नभएको विचार व्यक्त गरे ।

No comments:

Post a Comment